कांग्रेस सभासद गिरीद्वारा संविधानसभा बैठक बहिस्कार

07काठमाण्डौ । नेपाली कांग्रेसका सभासद प्रदिप गिरीले संविधानसभा बैठक बहिस्कार गरेका छन् । संविधानसभा बैठकमा संविधानको एकीकृत मस्यौदा पेश गर्ने तयारी भइरहेका बेला गिरी बैठक बहिस्कार गरेर बाहिर निस्किएका हुन् ।

उनले बोल्न खोज्दा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले समय दिएनन् । समय नपाएपनि गिरीले बहुमतका नाममा गलत प्रक्रिया सुरु भयो भन्दै बैठकबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस्: