करीना अब वेश्या बन्ने

13 एजेन्सी । फिल्म ‘चमेली’ र ‘तलाश’ पछि करीना कपूर खान तेस्रो पटक सेक्स वर्कर को भूमिकामा देखिने भएकी छिन् । उनी राजकुमार गुप्ताको फिल्ममा यस्तो भुमिका निभाउने भएकी हुन् ।

 

 

12
‘आफ्नो लुकको लागि डीग्लेम हुनलाई बेबोलाई कुनै गुनासो छैन । जहिलेदेखि उनले राजकुमारबाट फिल्मको स्क्रिप्ट सुनीन् उनी धेरै उत्साहित छिन् । हुन त यो फिल्ममा उनीे प्रोस्टिट्यूट को रोलमा छिन् तर, यो उनको अरु सबै फिल्म भन्दा अलग हुनेछ ।

 

 

14
फिल्ममा उनको भुमिका पागलपनदेखि ग्रस्त भएको बताइएको छ । भनिदै आएको छ ‘यस पात्रको दिमाग ठीक छैन ।’ यस मनोवैज्ञानिक थ्रिलरमा धारा ८२ को आधार छ, जसको अनुसार कुनै पागल दिमाग भएकोको लागि अपराधलाई अपराध नमानीने छ ।

प्रतिक्रिया दिनुहोस्: