नगरपालिकाको लापरवाही

शनि–अर्जुन नगरपालीकामा काम लिएर आएका नगरवासीको भिड । काममा ढिला सुस्ती हुने गरेकाले सयौँ सेवाग्राही हैरान बनेका छन् । यो नगरपालिकाको लापरवाही प्रती आमं जनगुनासो आइरहदाँ पनी सम्बन्धीत निकाय मौन रहदै आएको छ ।

sani arjun

प्रतिक्रिया दिनुहोस्: