सुन, डलर र हुन्डी कारोबारमा होटल संचालकदेखि मनी चेन्जरसम्म

sunकाठमाण्डौ । अवैध सुन, डलर र हुन्डीको कारोबारमा ठमेलका होटल संचालकदेखि मनी चेन्जरसम्मको नेटवर्क बनेको देखिएको छ । यही नेटवर्कले भूकम्पको मौकामा ठूलो परिणाममा राजस्व छली गरेका छन् ।

तर राजस्व अनुसन्धान विभाग कारबाही गर्न असफल भएको छ । राजस्व छली गर्नेमा बजारमा ३ तहका व्यापारी छन् । पहिलोमा ठमेलको पोतला गेष्ट हाउसका लोप्साङ तामाङ र धरानका व्यापारी मोहन अग्रवाल छन् । उनीहरुले अवैध डलर जम्मा गरी विमानस्थलबाट दुवई, हङकङ पठाइ त्यहाँबाट सुन झिकाउँछन् । आजको आर्थिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: