खनाल गम्भीर घाइते, बिएण्डसीमा उपचार हुदै

hariharबिर्तामोड । सवारी दुर्घटनामा परी महेन्द्र रत्न उच्च माविका शिक्षक हरिहर खनाल गम्भिर घाइते भएका छन् । उनलाई बिर्तामोड स्थित बिएण्डसी हस्पिटलको आइसियु कक्षमा उपचारका लागी राखिएको छ ।

बिर्तामोडको भद्रपुर रोड स्थित हिमालय मेडिसीन सेन्टर अगााडीको सडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो । अस्पताल श्रोतका अनुसार उनको टाउकोमा गम्भिर चोट लागेको र तत्काल अप्रेशन गर्न समेत नमिल्ने बताइएको छ । खनाल बिर्तामोड–८ निवासी स्थाइ बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस्: