नुहाइ – धुवाई खोलामा

झापाको खुदुनावारीमा असार १५ गते आएको बाढीका कारण यस क्षेत्रमा पानीको अभाव खड्कीएको छ । पानीको अभाव खड्कीएपछी यहाँका स्थानीयवासी नुहाउने र लुगा धुने काम खोलामै गर्न बाध्य छन् । फोटो :पारस तिम्सिना

 

20150705_134039

प्रतिक्रिया दिनुहोस्: