‘ब्रदर्स’ को लागि करीनाको नयाँ लुक

kareena-kapoor-khan_14360एजेन्सी ।  आउँदो हिन्दी फिल्म ‘ब्रदर्स’ को लागि करीना कप“र खानको फर्स्ट लुक सामने आएको छ . अक्षय कुमार, सिद्धार्थ मल्होत्रा र जेकलीन फर्नांडीज स्टारर यस फिल्ममा करीनाको स्पेशल अपीयरेन्स छ ।

उनी यो फिल्मको डान्स नम्बर ‘मेरा नाम मैरी’ मा देखा पर्नेछिन् ।

गणेश आचार्यले यस गीतको कोरियोग्राफ गरेका छन् । उनको दाबी छ यो बर्ष २०१५ को ‘चिकनी चमेली’–‘अग्निपथ’ मा केटरीना केफलाई फिल्माइएको गीत हुनेछ ।

करण मल्होत्राद्धारा निर्देशित यस फिल्ममा जेकी श्राफ, शेफाली शाह र आशुतोष राणा पनि अहम भुमिकामा देखिने छन् ।

प्रतिक्रिया दिनुहोस्: