मौकामा चौका हान्दै क्रसर व्यवसायी

krasarकाठमाण्डौ । मौकामा चौका हान्दै क्रसर व्यवसायीले भूकम्पले कमजोर बनाएको जमीनबाट जथाभावी ढुंगा, गिट्टी र बालुवा निकालिरहेका छन् । उपत्यकाभित्र धेरै खानी भएको ललितपुरमा यो क्रम सबैभन्दा तीब्र छ ।

सरकारले ढुंगा, गिटी र बालुवा निकाल्न दिएको अनुमति असार मसान्तसम्म मात्रै रहेकाले पनि व्यवसायीले रातभर ढुंगा, गिटी र बालुवा ओसारपसार गरिरहेका छन् । खानीहरुमा सरकारी तथा प्राविधिक अनुगमनसमेत हुँदैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: