आमिर खानकी श्रीमतीलाई पतिको चिन्ता

amirएजेन्सी । आमिर खान आफ्ना फिल्मलाई लिएर वजन बढाउदै –घटाउदै गर्छन् । उनले हालसालैमा आफ्नो आउँदो फिल्म ‘दंगल’ को लागि आफ्नो वजन बढाएका छन् ।
यो सबैलाई लिएर उनकी पत्नी किरण राव धेरै चिन्तित छिन् । उनलाई लाग्छ यसले अमिरको स्वास्थ्यलाई नोक्सान पुर्याउन सक्छ ।
उनले एउटा इन्टरव्यूमा बताएकी छिन् आमिरले यसपछि एउटा फिल्मको लागि आफ्नो वजन कम गर्नुछ । यो सबै डाक्टरको हातमा छ, यसको सबै प्रक्रियाको कन्ट्रोल गर्दै छन् ।

किरण यो समय एउटा फीचर फिल्म की स्क्रिप्टमा काम गर्दैछिन् । साथै आमिर खान प्रोडक्सन्सको जिम्मेदारी पनि सम्माल्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्: