बाग्लुङमा गयो भूकम्प, सिन्धुपाल्चोकमा पनि कडा धक्का

bhukampaकाठमाण्डौ । बागलुङ केन्द्रबिन्दु बनाएर नयाँ भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ९ बजेर ६ मिनेटमा बागलुङको ढोरपाटन सिकार आरक्षण नजिक केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको भूकम्प गएको हो ।

यस्तै सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर मंगलबार राति नै ९ बजेर १४ मिनेटमा ४.४ रेक्टर स्केलको धक्का गएको छ ।

प्रतिक्रिया दिनुहोस्: