‘बिन्दास ३’ मा यस्तो बेडसिन

tarangaकाठमाण्डौ । फिल्म ‘बिन्दास’ र ‘बिन्दास २’ मा बेड सिन प्रयोग गरेका निर्देशक राजु गिरीले फेरि आफ्नो एक फिल्ममा बेडसिन प्रयोग गरेका छन् । बिन्दासले केही सफलता हात पारेता पनि बिन्दास २ ले राम्रो कमाइ गर्न सकेको थिएन ।

तर, अहिले यी निर्देशकले ‘बिन्दास ३’ मा बेडसिनका दृश्य राख्ने भएका छन् । यसअघि सुष्मा कार्कीले अभिनय गरेको सो फिल्ममा यसपटक भने बिनु खड्काको प्रयोग गरेका छन् । उनले राकेश गिरीसँग बेडसिन खिचाएकी छन् । तस्बिरः फेसबुक

प्रतिक्रिया दिनुहोस्: