राष्ट्रसंघमा जिङले भने ’कुहिएको चामल बाँडेका छैनौँ’

kuhiyeko chamalकाठमाण्डौ । राष्ट्रसंघ अन्तर्गतको मानवीय मामिला संयोजन विभाग निर्देशक जोन जिङले राष्ट्रसंघलाई प्रतिवेदन बुझाउँदै सडेको र अखाद्य खाद्यान्न वितरण नगरेको दावी गरेका छन् ।

उनले नेपालको ३ दिने स्थलगत भ्रमण र जनतासँग अन्तरक्रियामा त्यस्तो अवस्था नपाएको भन्दै राष्ट्रसंघलाई झुटो विवरण दिएका छन् ।

राष्ट्रसंघको वेवसाइटमा उपलब्ध पत्रकार सम्मेलनको भिडियोमा उनले नेपाल प्रतिवेदन बुझाएपछि न्युर्योकस्थित राष्ट्र संघ भवनमा आयोपजत पत्रकार सम्मेलनमा भनेका छन्, स्थानीय संचारमाध्यमले नकरात्मक समाचार प्रकाशित गरे । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: