किमको नयाँ अन्दाज

kimएजेन्सी । रियलिटी स्टार, एक्ट्रेस तथा मोडल किम कार्द्शियनले हालैमा एउटा धेरै ग्लैमरस फोटोशूट गराएकी छिन् । यस शूटको लागि किमले स्क्रिन कलरको स्क्रिन टाइट ड्रेस लगाएकी छिन् ।

किमले यो फोटोशूट ‘System’ म्यागजीनको लागि गरेकी हुन् । किमको फोटो प्रतिष्ठित फेशन फोटोग्राफर जुएर्गेन टेलरले खिचेका हुन् । यस शूट भन्दा पहिले किम अफ्नी बहिनीको साथ केलिफोर्नियाको वेस्टलेकमा कासा एक्सोबारमा देखा परेकी थिइन् ।

यसको अवसरमा किम सहित उनकी बहिनीले व्हाइट कलरको स्क्रिन टाइट ड्रेस लगाएकी थिइन् । त्यही कार्द्शियन फेमिली डिज्नीलेन्ड पनि घुम्न गएका थिए ।

प्रतिक्रिया दिनुहोस्: