नदी किनारमा दुई बालकको शव भेटियो

01रौतहट । रौतहटको ब्रम्हपुरी–७ स्थित बागमती नदी किनारमा दुई बालकको शव भेटिएको छ । सीमावर्ती भारतीय रुसलपुर गाउँका मदन यादवको दुई छोरा नदी किनारमा शनिबार विहान मृत्त भेटिएका हुन् ।

मदन यादवको छोराहरु १४ वर्षीय नन्दकिशोर यादव र १२ वर्षीय ललन यादव मृत अवस्थामा फेला परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्: