बन्ने भयो ‘चपली हाइट २’, खेल्छिन् त बोल्ड सिन दिने विनिता ?

chapali-hight0काडमाण्डौ । फिल्म ‘चपली हाइट’ थोरै लगानीमा बनेको फिल्म हो । लगानी थोरै भएता पनि यो फिलम हिट हुन पुग्यो । एउटै काठामा सबै कथा समेटेर तयार पारिएको एक फिल्म नेपालमा मात्र होइन विदेशमा पनि मा पराइयो ।

यसलाई किनेर अन्य भाषमा पनि यसका कथाहरु समेटेर यस्तै फिल्म तयारसमेत गरियो । यसमा नायिका विनिता बरालको अभिनयले उनी पनि चर्चामा आएकी थिइन् । यसको निर्माता अर्जुन कुमारले गरेका गिए । साथै, दर्शकले पनि फिल्म रुचाए ।

यस फिल्मले थोरै लगानी भएता पनि यदी त्यसको स्क्रिप्ट राम्रो छ भने त्यसलाई दर्शकले रुचाउँछन् भन्ने प्रमाणीत पारिदिए । त्यसको सफलतापछि अब यसको सिक्वेल बन्ने भएको छ ।00

चलचित्रको निर्देशक दीपेन्द्र के खनालले नै 000निर्देशन गर्ने भएका छन् । यसमा नायकहरु नयाँ आउने छन् भने चपली हाइटमा बोल्ड सिन दिएकी विनिता खेल्ने नखेलने अझै टुङ्गो छैन । यसको छायांकन केही समयपछिमात्र हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: