बिहानै भूकम्पको धक्का

bhukampaकाठमाण्डौ । आज बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर २८ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.४ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु दोलखाको सिंगटी नजिक तामाकोशी नजिक रहेको केन्द्रले जनाएको छ । शुक्रबार भने ४ रेक्टरमाथिका पराकम्पन नगएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: