मस्यौदामा केही सुधार हुन्छ – उपप्रधानमन्त्री

sambidhanकाठमाण्डौ । उपप्रधानमन्त्री प्रकाशमानसिंहले जनतासँग गरेका प्रतिबद्धता अनुरुप नै संविधान आउने बताएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा उनले सहमतिको दस्तावेजका रुपमा मस्यौदा आएको भन्दै खुसी व्यक्ति गरे ।

दलहरुबीचको लेनदेनको दस्तावेज भएकाले कुनै एकदलको चाहना अनुरुप संविधानन नआउने उनले बताए । मस्यौदामा थुप्रै कमिकमजोरी भएकाले त्यसलाइ सुधार गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्: