मासिक आम्दानी वृद्धि ३७३ मात्रै

poisaकाठमाण्डौ । चालू आर्थिक वर्षमा नेपालीको मासिक आम्दानी ३ सय ७३ रुपैयाँ मात्रै बढेको छ । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति वार्षिक आम्दानी ७१ हजार ५ सयबाट ७६ हजार अर्थात ७ सय ७२ डलर पुगेको छ ।

यून प्रतिव्यक्ति आम्दानी सन् २०२२ भित्र अतिकम विकसित मुलुकबाट विकसित स्तरोन्नति हुने लक्ष्यको बाधकको रुपमा रहेको छ, सर्वेक्षण भन्छ । कुल राष्ट्रिय आयलाई कुल जनसंख्याले भाग गर्दा प्रतिव्यक्ति आय निस्कन्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: