फेरि भूकम्पका दुई कडा झट्का

01काठमाण्डौ । फेरि भूकम्पका दुई झट्का गएका छन् । सोमबार एकदैन दुईपटक भूकम्पका झट्का गएका हुन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार अपरान्ह ४ बजेर १ मिनेटमा रसुवालाई केन्द्र बनाए ४ रेक्टरस्केल र बेलुका ५ बजेर ३९ मिनेटमा दोलखालाई केन्द्र ४.२ रेक्टरस्ेकलको पराकम्पन गएको हो ।

आइतबार भने ४ रेक्टरमाथिका पराकम्पन गएन । १२ वैशाखको विनाशकारी भूकम्पपछि निरन्तर गइरहेको पराकम्पन अझै रोकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्: