वरुणको तुलना रणबीर कपूरसँग

varunएजेन्सी । अहिलेसम्म वरुण धवनको कुनै पनि फिल्म फ्लोप भएको छैन । उनले फिल्म पनि अलग–अलग प्रकारका चुनेका छन् । त्यसैले उनी प्रत्येक श्रेणीका फिल्ममा निर्माताहरुको मनपसन्द बनेका छन् ।

त्यसै कारण उनको तुलना रणबीर कपूरसँग भइरेको छ । तर, उनी भन्छन् ‘ तपाईहरु मेरो तुलना उनीसँग कसरी गर्न सक्नु हुन्छ ?’ ‘यसमा वरुण भन्छन् यो मेरो लागि गलत हुन्छ, म रणबीर कपूरसँग तुलनामा राखिए भने ।

उनको पर्फमेन्स हेर्ने हो भने । उनी यस्तो छन् जसलाई देखेर म नै प्रेरित हुन्छु । । उनको फिल्म हेर्नुस कसरी काम गर्छन् हेर्नुस उनको प्रोसेस ।’

प्रतिक्रिया दिनुहोस्: