बजेटले बिर्सियो निजगढ विमानस्थललाई

biman sthalकाठमाण्डौ । राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत निजगढको दोस्रो अन्तर्रा्ष्ट्रिय विमानस्थलले बजेट तथा कार्यक्रममा प्राथमिकता पाएन । भूकम्पपछि पुुन स्थापना र पुनर्निर्माण तथा नव नेपाल निर्माणको अभियान थालेको बजेटले आगामी ५ वर्ष्भित्र पुनर्निमार्ण गर्ने अठोट लिएपनि यसबारे मौन रहेको छ ।

त्रिभुवन विमानस्थलको साँघुरोपनाका कारण बढी चाप थेग्न नसक्ने अध्ययनले नै देखाएको छ । नागरिक उड्यन प्राधिकरणले सन २०१९ पछि त्रिभुवन विमानस्थलले यात्रु र हवाइ भार थेग्न नसक्ने बताएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: