नेपाललाई दोस्रो सफलता, बसन्तले लिए विकेट

khelकाठमाण्डौ । विश्वकप ट्वान्टी ट्वान्टी छनोट खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । कमजोर प्रदर्शन जारी राखेको नेपालले शुक्रबार पिएनजीसँगको महत्वपूर्ण खेलमा ९३ रनमा समेटियो। ९४ रनको लक्ष्य पछ्याएको पिएनजी ५३ रनमा दोस्रो विकेट गुमेको छ।

बसन्त रेग्मीले पहिलो दुई बल वाइड दिएपछिको बलमा टोनी युरालाई आएट बनाए। उनले २१ बल खेल्दै ३२ रन बनाएका थिए । नेपालका सोमपाल कामीले दोस्रो ओभरको दोस्रो बलमा लेगालाई आउट गर्दै पहिलो विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्: