अभिनेत्री जेनिफर जन्मदिनको उपहार साबन चाहन्छिन्

jennifer_lawrenceएजेन्सी । धेरैजसो सेलेब्रिटीजहरु आफ्नो जन्मदिनमा महँगो गिफ्ट उपहार पाइने आशा राख्छन् । तर, हलीउड अभिनेत्री जेनिफर लोरेन्स केही अरु नै चाहन्छिन् ।
आगामी १६ अगष्टको उनी २४ बर्षकी हुँदैछिन् । त्यस अवसरमा उनी चाहन्छिन उनलाई गिफ्टमा साबुन दिए हुन्थ्यो ।

उनलाई न्यूयोर्कको ग्रीनविच होटलको साबुन धेरै मनपर्छ । उनी चाहन्छिन् कि कोहि उनलाई ं पर्पल र ब्लू रंगका धेरै साबुन गिफ्ट दिए हुन्थ्यो । उनको ‘हंगर गेम्स’ फिल्मका स्टार जोश हचर्सनले भनेका भन् उनले अघिल्लो बर्ष लोरेन्सको जन्मदिनमा उनलाई गिफ्ट दिन बिसैृका थिए ।

तर, यसपटक यसलाई धेरै राम्रो बनाउने प्लानिङ्ग गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्: