टेस वर्लडकी टप ६ प्लस साइज मोडल्समा (फोटोफिचर)

एजेन्सी । लस एन्जिलिसमा बस्ने मोडल टेस होलिडेलाई ‘Vogue Italia’ म्यागजिनले २०१५ की वर्लडकी टप ६ प्लस साइज मोडल्समा ं शामिल गरेको छ । मिल्क मोडल मेनेजमेन्टले घोषणा गरेको छ टेस उनको लागि मोडलिंग गर्नेछ ।tes 1

३० वर्षीया टेसको भनाई छ उनी आफ्नो  प्लस साइज फिगरलाई मन पराउछिन् । प्लस साइज फिगर भएर पनि उनले आफ्नो दममा एउटा मोडलिंग एजेन्सीको साइन गरेकी छिन् । उनको भनाई छ  जुन  महिलाहरु सोच्छन्  उनीहरुको फिगर प्लस साइज छ र उनीहरु  मोडलिंग गर्न सक्दैनन् त्यो गलत हो ।tes2

टेसले आफ्नो धेरै  फोटोज इंस्टाग्राम अकाउन्टमा  पोस्ट गरेकी छिन् ।  टेस आफ्नो शरिरलाई धेरै मन पराउछिन् । उनले हात र खुट्टामा ट्याटु पनि बनाएकी छिन् ।

tes3

tes4

प्रतिक्रिया दिनुहोस्: