महानगर र साझाले सिटी बस चलाउने

download (1)काठमाण्डौ । काठमाडौं उपत्यका भित्रको अव्यवस्थित यातायत सुर्धान महानगरपालिकाले साझा यातायतसँग सहकार्य गर्ने भएको छ । महनगर र साझाले संयुक्त रुपमा सिटी बस संचालन गर्ने भएका छन् ।

यसबारे दुवै प्क्षबीच केहीदिनभित्रै संझौतामा हस्ताक्षर हुँदैछ । महानगरले यसेका लागि १० करोड रुपैयाँ बजेट छुट्याएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: