कार्यकारी राष्ट्र प्रमुख जनतालाई छान्न दिनुपर्छ – बिप्लव

biplabबिर्तामोड । एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य बलराम तिम्सिना (बिप्लव) ले कार्यकारी राष्ट्र प्रमुख जनतालाई छान्न दिनुपर्ने बताएका छन् । उनले बुधवार सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् । उनले धर्मको अधिकार समेत जनतालाई छान्ने अधिकार भएको बताएका छन् । नेता बिप्लवले कबितको सैलिमा लेखेको कुरा जस्ताको तस्तै हामिले यहाँ राखेका छौँ ।
कार्यकारी राष्ट्र प्रमुख जनतालाई छान्न देऊ
जनताको मन नबुझे फिर्ता पनि तान्न देऊ
राज्य आफैं धर्म बोकी हिड्ने काम बन्द गर
जनतालाई खुसी पूर्बक आफ्नो धर्म मान्न देऊ

 

 

प्रतिक्रिया दिनुहोस्: