मूल्यवृद्धि ८.५ प्रतिशत कायम राख्ने लक्ष्य

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ८.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले बिहीबार १३ औं मौदिक नीति सार्वजनिक गर्दै मूल्यबृद्धि ८.५ प्रतिशतमा सिमित राख्ने लक्ष्य लिएको हो ।nepal

सरकारद्धारा असार २९ गते ल्याइएको बजेटमा मूल्यबृद्धिको लक्ष्य तोकिएको थिएन । गत वर्ष मूल्यबृद्धि ८ प्रतिशत लक्ष्य राखिएको थियो । तर, ११ महिनामा ७.५ भएको थियो ।

प्रतिक्रिया दिनुहोस्: