सहारा दिएर दुई वर्षसम्म आफ्नै काकाले गरे बलात्कार

rape-e1429691447491-300x182काठमाण्डौ । दुई वर्षदेखि काका पर्ने तनहुँ, दमैलीका ४२ वर्षीय डम्बरबहादुर अधिकारीबाट बतलात्कृत हुँदै आएकी चितवनकी १८ वर्षीया सबिना गौतम (परिवर्तन) ले ठूलोआँट गरेर ललिपुर प्रहरीमा उजुरी दिइन् ।

कतारका कार्यरत डम्बर असार ३१ गते नेपाल फर्कदै थिए, असार २४ गते उजुरी दर्ता भयो महानगरीय प्रहरी परिसर, ललिपुरमा । अरुबेलाझैँ उनले त्यस दिन पनि भतिजीबाट यौनप्यास मेट्ने योजना बनाएका थिए ।

सविनाले सबै कुरा प्रहरीलाई जानकारी दिईन् । असार ३१ गते राति १० बजे डम्बरलेसबिनालाई आफन्तको घरबाट ललितपुर, मानभवनस्थित एक होटलमा पु¥याए । रराति १ बजे डम्बर सबिनामाथि उही कर्तुत दोहो¥याउँदै थिए, प्रहरी पुगे र रंगेहात पक्राउ परे । आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: