बीपीको घरमा पार्टी प्यालेस

04काठमाण्डौ । काठमाण्डौ महानगरपालिका –८ स्थित जयवागेश्वरीमा रहेको बीपी कोइरालाको पुरानो घरमा पार्टी प्यालेस सञ्चालन गरिएको छ । घर बीपीका भाइ तारिणीप्रसादको भए पनि लगभग पाँच वर्ष यहाँ बसेकाले काँग्रेस कार्यर्का एवम् उनलाई चिन्नेजान्नेले उनकै घर भनी ठान्ने गरेका छन् ।

बीपी राष्ट्रिय मेलमिलापको नीति लिई भारतबाट २०३३ पुस १६ गते नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सिधै कारगार जीवनपछि यही घरमा आई बसेका थिए ।आजको आर्थिक दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: