महाकालीमा हाम फालेर गिरी बेपत्ता

mahakali nadiबाजुरा । बाजुराका ३२ वर्षीय नरक गिरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । बिहीबार साँझ ताँगाबाट भारततर्फ जाने क्रममा गिरीले महाकाली नदीमा हामफालेको प्रहरी नायब उपरीक्षक काफ्लेले बताए । गिरीको खोजी कार्य जारी राखिए पनि फेला पर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्: