ऐश्वर्याले मुम्बईमा २१ करोडमा नयाँ घर खरिद गरिन्

aishwarya-rai-bachchएजेन्सी । बलीउड अभिनेत्री तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या राय बच्चनले मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्स (द्यप्ऋ) मा नयाँ घर खरीद गरेकी छिन् । उनले छ बेडरूम, हल र किचन भएको यस घरको मूल्य २१ करोड़ रुपैयाँ दिएकी छिन् ।

यस बिल्डिंगमा (सिग्निया आइलेस) ऐशको नया घर हो, यो ५ हजार ५ सय वर्गफीटमा फैलिएको छ । यो बिल्डिंग सनटेक रियल्टी कम्प्लेक्सको हिस्सा हो, जसमा त्यसपछि दुई बिल्डिंग्स (सिग्नेचर आइल्याण्ड र सिग्निया पर्ल) मा शामिल छ ।

कम्प्लेक्सको बिल्डिंग सिग्नेचर आइल्याण्डमा अभिनेत्री सोनम कपूरको डुप्लेक्स पनि छ । जसको साइज ७ हजार वर्ग फीट छ । यो बिकेसी मुम्बईको बिजनेस हब मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्: