बलिउडका स्कोकिङ्ग गर्ने अभिनेत्रीहरु(फोटोफिचरसहित)

manisa 2एजेन्सी। ‘धूम्रपान स्वास्थ्यको लागि हानिकारक छ’, प्रत्येक फिल्मको शुरुमा यो लेखेको हुन्छ । यती मात्र होइन बलीउड स्टार्स खुलेर नै  धूम्रपानको विरोध गर्छन् । तर,  इंडस्ट्रीमा यस्ता धेरै अभिनेता र अभिनेत्रीहरु छन्  जो स्मोकिंगका आदी छन् ।

हामी फिल्महरुमा ं हीरो वा विलेन्सले मात्र सिगरेट पिएको देख्छौ । तर अहिले होरीइनले पनि पर्दामा मज्जाले सिगरेट पीएको देख्छौ । पदामा मात्र होइन केही अभिनेत्रीले त  रियल लाइफमा पनि  सिगरेट पिउने आदत भएको पाइन्छ ।

बी–टाउनका केही अभिनेत्री सार्वजनिक स्थानमै स्मोकिंग गर्दै गरेको अवस्थामा  क्लिक गरिएका छन् ।    ती हुन कंगना रनोट, रानी मुखर्जी, ‘बिग बोस’ फेम करिश्मा तन्ना जस्ता राम्रा अभिनेत्रिहरु  स्मोकिंगको लतका शिकार रहेका छन् ।

actress_smoking_10_1 kim 3 bina 1

प्रतिक्रिया दिनुहोस्: