यस्ता छन्, पार्टनरलाई चुम्बन गर्नुका फाइदै–फाईदा

1चुम्बनको सम्बन्ध के छ धेरैलाई थाहा नहोला र कतिपयलाई होला पनि । जे होस्, यसको अर्थ बुझेर हा्स् या नबुझेर हामीले आफ्नो जीवनमा एक न एक पटक त चुम्बन गरेकै हुनुपर्छ । यसरी गरिने चुम्बन वास्तवमै फाइदाजनक छ । पढौँ के रहेछन् त यसका फाईदा ।

१. आपसी निकटताः चुम्बन दुई आत्माको मिलन हो । जसका कारण तपाई एक अर्कासँग निकटता महसुस गर्न सक्नुहुन्छ ।

२. मायाको प्रस्तुतिः चुम्बनले तपार्यको प्रेमलाई प्रस्तुत गर्दछ । यो तपाईको माया देखाउने एउटा तरिका पनि हो । तपाई आफ्नो पार्टनरलाई कति माया गर्नु हुन्छ त्यो देखाउनका लागि पनि यो आश्यक छ ।

2३. दुरी घटाउनः जब तपाई आफ्नो पार्टनरलाई चुम्बन गर्नूहुन्छ तब तपाईको दुरी घट्छ । यसले गर्दा तपाई उसँग अझ बढी नजिक हुन सक्नुहुन्छ ।

४. भावनात्मक सम्बन्धः चुम्बनले भावनात्मक सम्बन्ध बढाउँछ । जसका कारण तपाईको भावना एकअर्कासँग जोडिन पुग्छ ।

५. रोमान्स बढ्छः यदी तपाईको सम्बन्ध निराशाजनक छ भने चुम्बनले त्यसलाई रोमान्समा बरिवर्तन गर्दछ । यदी सम्बन्धमा रोमान्स कम छ भने त्यसलाई बढाउन चुम्बन आवश्यक छ ।

६. तनाव कम गर्नः हामी सबैलाई कुनै न कुनै कारणबाट तनाव भइरहन्छ । चुम्बन गर्नाले तनाव टाढा हुन्छ । आफ्नो पार्टनरलाई अंगालोमा ल्याउने र मायाले चुम्बन गर्नाले तनाव टाढा भाग्नेछ ।4

प्रतिक्रिया दिनुहोस्: