समाजवादी फोरमको समायोजन अन्यौलमा

samajwadiकाठमाण्डौ । संघीय समाजवादी फोरम नेपाल गठन भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि भातृ संगठन र जिल्ला समिति समायोजन हुन सकेका छैनन् । आन्तरिक किचलोका कारण केन्द्रीय नेताकै कार्य्विभाजन हुन सकेको छैन् ।

अलग अलग विचार, पृठभुमी र अस्तित्व भएका ३ पार्टीबीच गत ३२ जेठमा एकीकरण भइ संघीय समाजवादी फोरम गठन भएको थियो । पार्टी समायोजन हुन नसक्दा पदाधिकारी तहकै नेताहरुकै कार्य्विभाजन हुन सकेको छैन। आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: