सलमान खानलाई हिन्दुस्तानी केटीहरु खासै मन पर्दैनन्

salman-khanएजेन्सी । बलिउडका सुपरस्टार सलमान खान भारतको मोस्ट एलिजिबल बैचलर्समा गनिन्छन् । खानसँग देशका धेरै केटीहरु उनको लागि ज्यान दिन पनि तयार छन् । तर, सलमानलाई मान्ने हो भने उनलाई हिन्दुस्तानी केटीहरु धेरै मन पर्दैनन् ।

भरखरै एउटा इन्टरव्यको अवसरमा सलमानले आफै यस कुरालाई स्वीकार गरेका छन् । उनले भनेका छन्‘ म जती बिदेशी केटीलाई मन पराउँछन् त्यती हिन्दुस्तानी केटीहरुलाई मन पराउँदिन ।’

सायद यहि कुराले नै होला केटरीना कैफ र जेकलीनको साथमा नाम जोडिएपछि सलमानको अफेयर रोमानिया बेस्ड लूलिया वंतूरसँग चल्दैछ । त्यसैले पनि होला कहिल्यै संगीता बिजलानी त कहिल्यै ऐश्वर्या राय जस्ता भारतीय केटीहरु सलमानका गर्लफ्रेन्ड हुने गरेका थिए ।

यो कुरा अलग्गै हो यस लिस्टमा विदेशी केटीहरुको नाम ज्यादा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्: