एमाले नेता माधव नेपाल अस्पताल भर्ना

Madhav-Nepalकाठमाण्डौ । नेकपा एमालेका नेता माधवकुमार नेपाल वीर अस्पताल भर्ना भएका छन् । संसद बैठकका क्रममा ब्लड प्रेसर बढेपछि उनीलाई वीर अस्पताल लगिएको हो । उनलाई आईसीयूमा राखेर उपचार गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्: