झापामा बिप्लव सम्बद्ध युवाहरुको मार्चपास (फोटो फीचर)

10403335_1000348536683687_8177004005491426667_nबिर्तामोड । बिप्लव सम्बद्ध नेकपा माओवादीले मगलवार झापाको दमकबाट जनजागरण अभियानको कार्यक्रम सुरु गरेको छ । दमकमा मगलवार पार्टीका पुर्वी कमाण्ड इन्र्चाज पदम राईले कार्यक्रमको उद्घाटन गरेका थिए ।

मेची युवा जागरण अभियान नाम दिईएको सो कार्यक्रम दमक, भद्रपुर, बिर्तामोड हुदै ताप्लेजुङ्गमा पुगेर १० दिनपछी अन्त्य गरिने बिप्लव सम्बद्ध अखिल क्रान्तिकारीका केन्द्रिय कार्यालय सदस्य सुमनसिंह पौडेलले जानकारी दिए । युवाहरुले मगलवार निकालेको मार्चपास (फोटोफीचर)11796239_1000347683350439_3502738394068649882_n11059844_1000349776683563_9062754478991840160_n11032753_1000349246683616_1787074052304330145_n

प्रतिक्रिया दिनुहोस्: