रानी मुखर्जीसँग प्रोफेशनल नाता भएपनि , दोस्ती त ऐश्वर्यासँग : प्रिती

aishwarya_1438086252मुम्बई(एजेन्सी) अभिषेक बच्चन, सलमान खान, अजय देवगण, शाहिद कपूर आदि प्रिती जिÞंटाका नजिकका साथीहरुमा चिनिन्छन् । अभिनेत्रिहरुसँग उनको दोस्ती कम छ । फिल्म ‘हर दिल जो प्यार करेगा’ मा बेस्टफ्रेंड्स बनेका प्रिती र रानी मुखजीको दोस्ती धेरै चर्चामा थियो ।

प्रितीले यस्तो भनिन्‘ रानी र म राम्रा साथी थियौ ।’ तरm उनको र मेरो नाता सधै प्रोफेशनल रह्यो । प्रितीले भनिन् ‘इंडस्ट्रीमा मेरी एउटा पक्का साथी हुन् ऐश्वर्या राय बच्चन ।’ अभिषेक र ऐश्वर्यासँग मेरो दोस्ती धेरै बर्षदेखिको हो । ऐशको रूपमा मलाई रियल फ्रेंड मिलीन् ।’

’ऐश्वर्या दुइटै ं फ्रंटमा राम्रो काम गर्दै छिन् प्रितिले भनिन् । राम्री आमा , पत्नी र आफ्नो बिचारमा कामगर्दैछिन् । ‘जजÞ्बा’ को टीजÞरमा उनी धेरै राम्रो लागेकी छिन् । कसले भन्छ बिबाहपछि फीमेल एक्टर्सको डिमाण्ड कम हुन्छ ।

हलीउडकी एंजेलिना जोलीले खुसीयालीपरिवारको साथमा ‘साल्ट’ खेलिन् । जसमा टाम क्रूजलाई रिप्लेस गरियो । शर्मिला टैगोरका महान फिल्महरु बिबाह र आमा बनेपछि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्: