उपकुलपतिमा आफ्ना ल्याउन दौडधुप

download (1)काठमाण्डौ । डेढसाता भित्र सातवटै विश्वविद्यालयमा उपकुलपति पद रिक्त हुदैछ । ती पदका लागि आफ्ना मान्छे सिफारिस गर्न राजनीतिक दलका भातृ संगठनका पदाधिकाीेरी दौडधुपमा छन् ।

शिक्षामन्त्री नेतृत्वको सिफारिस समिति गठनको कुनै तयारी नभए पनि दलका भ्रातृसंगठनले आफ्ना उमेद्वारको सूची तयार गरेर सरकारलाई दबाब दिन थालेका छन् ।
त्रिभुवन, संस्कृत, पूर्वान्चल, मध्यपश्चिमान्चल, सूदुरपश्चिमान्चल, पोखरा र कृषि तथा बन विज्ञानका उपकुुलपतिको पदावधि २२ गतेदेखि सकिदैछ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: