टेरेनन् सरकारी डाक्टरले

downloadकाठमाण्डौ । सरकारी चिकित्सकलाई निजी अस्पतालमा काम गर्न प्रतिबन्ध लगाउने योजना कानुनमै सीमित बनेको छ ।सरकारले ६ महिनाअघि ल्याएको विस्तारित अस्पताल सेवा कार्यक्रम तथा नन प्राक्टिस कार्य्विधिको सरकारले कार्यान्वयन गर्न सकेको छैन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: