अदालतले दुख दियो प्रधानन्यायाधीशलाई भन्नोस्

sarwachaकाठमाडौ । मुद्दामामिला लिएर अदालत पुग्दा कर्मचारीले दुख दिए या कसैले अनुचित दबाब दियो भने अब चिन्ता नलिनोस् । तपाईँका गुनासा सर्वोच्च अदालतको झन्झटिलो प्रक्रिया खेप्दै अन्त्यमा हात्ती आयो फुस्सा हुनेछैन् ।

प्रधानन्याधीश कल्याण श्रेष्ठले अदालतका सेवाग्राहीका गुनासा र उजुरी सुन्ने व्यवस्था आफ्नै सचिवालयलयमार्फत मिलाएपछि अब सेवाग्राहीले अदालतको सिकायत डेस्क खाजेर हिँडने झन्झट पनि अन्त्य भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: