एलडिओमाथि कालोमोसो

KAlomoso_533552599बाजुरा । भ्रष्टाचार तथा अनियमितता गरेको आरोपमा जिविस बाजुराका स्थानीय विकास अधिकारी (एलडिओ) माथि दुर्व्यवहार गरेका छन् । बाजुराका स्थानीय विकास अधिकारी युवराज पौडेलमाथि उनीहरुले कालोमोसो दलेका हुन् । एलडियोलाई कसले कालोमोसो दलेको हो भन्ने यकिन हुन बाकी नै रहेपनि बिप्लव सम्बद्ध कार्यकर्ताले हुनसक्ने अनुमान लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्: