काठमाण्डौ प्रहरी प्रमुखमा राजेन्द्रमान श्रेष्ठको चर्चा

timthumbकाठमाण्डौ । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी राजेन्द्रमान श्रेष्ठलाई पठाउने प्रहरी प्रधान कार्यालय नक्सालले तयारी गरेको छ । हालका एसएसपी उत्तम कार्कीलाई हेडक्वाटर तानेर श्रेष्ठलाई पठाउने तयारी भइरहेको उच्च स्रोतले जानकारी दियो ।

श्रेष्ठले पनि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई भेटेर काठमाडौं प्रहरी प्रमुख हुने इच्छा देखाएका छन् । श्रेष्ठ यसअघि भारतको नयाँदिल्लीस्थित दूतावासमा थिए ।

प्रतिक्रिया दिनुहोस्: