बच्चाको रगतमा सिसैसिसा

ragatकाठमाण्डौ । तपाईँका बालबालिका पेट दुखेको गुनासो गरिरहन्छन् ? रिसाउने र एकान्त मन पराउनेजस्ता असमान्य आनीबानी देखाइरहन्छन् । उनीहरुको उमेर अनुसार शारीरिक र मानसिक विकास भएको छैन ? यस्ता लक्षण बालबालिकामा देखिए स्वास्थ्यकर्मीको परामर्श तुरुन्त लिनुपर्छ ।

उनीहरुको रगतमा हानीकारक लिड सिसाको मात्र बढी हुन सक्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तयार पारेको प्रतिवेदन अनुसार उपपत्यकाका ३ जिल्लाका बालबालिकाको रगतमा लिडको मात्र अत्यधिक भेटिएको हो । आजको आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: