एसएलसी केन्द्रको माग गर्दै बन्द

slcकैलाली । एसएलसीे पूरक परीक्षाको परिक्षा केन्द्र स्रोत केन्द्र स्तरकै विद्यालयमा हुनुपर्ने माग गर्दे विभिन्न विद्यार्थी संगठनले कैलालीमा यातायात तथा बजार बन्द गराएका छन् ।

विद्यार्थी संगठनले परीक्षाकेन्द्र आफूले माग गरेको केन्द्रमा नभए सशक्त आन्दोलन गरिने चेतावनी दिएका छन् । साउन २० गतेदेखि सुरु हुने एसएलसी पूरक परीक्षाको केन्द्र सदरमुकाम धनगढीमा तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्: