भैंसी अर्थात‘कालो सुन’

bhaisiकाभ्रे । जिल्ला पशु सेवा कार्यालय काभ्रेमा पशुपालन दुध उत्पादन पेशा अंगाल्न चाहने विकास र व्यवसायीहरूको संख्या बढ्दा पशु चिकित्सक मणिप्रसाद सापकोटाको दैनिकीसमेत नेपाली कृषकले बढी मन पराएको भैंसी पालनकझ प्रवर्द्धनमा वित्न थालेको छ ।

कार्यकक्षको भित्तामा टाँगिएको ‘भैंसीः कालो सुन’ नामको पोष्टरमा भैसीको महत्वबारे उल्लिखित तथ्यहरूलाई उनी किसानमाझ जानकारी गराउँदै हिँडिरहेका हुन्छन्। ‘भैंसी बहुउपयोगी पशु भएकाले उत्पादनशिल अवस्था र दुध थाकेका बखतसम्म किसानलाई फाइदा नै हुन्छ। त्यसैले पनि भैसी पाल्दा बेफाइदा गुन्जायस नै रहन्न’, सापकोटाले भने । आजको नागरिकमा दैनिकमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्: