मध्य भोटेकोसीको ठेकेदारलाई कामै नगरी ८० करोड

bijuli_20140818114115काठमाण्डौ । सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार ग्वाङ्सी हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोको आर्थिक संकटका कारण १ सय २ मेघावाटको मध्य भोटेकोसी जलविद्युत आयोजना संकटमा परेको छ ।

ग्वाङसीले आर्थिक संकट देखाउँदै काम गर्न पैसा मागेपछि तथा विद्याुत प्रधाकिरणले सम्झौताअनुािर प पैसा दिन नमिल्ने बताएपछि मध्य भोटेकोसी समस्यमा परेकोछ । ग्वाङ्सीले एडभान्स्बापट ८० करोड लगिसकेको छ ।

भने फिल्डमा करिब अढाई करोड रुपैयाँ बराबरको मात्र काम गरेको छ । गरेको कामको अढाइ करोडसमेत भुक्तनी लिएर ग्वाङ्सीले आर्थिक संकटको कारण देखाउँदै थप रकम माग गरेको हो । यसबाट ठेकेदार ग्वाङ्सीको नियत मै शंका उत्पन्न भएको छ ।आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: