लण्डनमा लुटेराको सूचीमा नेपाली पनि

imagesलण्डन । लण्डनमा व्यापक खोजी गरिएका कुख्यात लुटेराहरुको सूचीमा नेपाली पनि परेका छन् ।
स्कटल्याण्ड यार्डले सोमबार सार्वजनिक गरेको एक दर्जन लुटेराको सूचीमा २६ वर्षीय सुमन श्रेष्ठ परेका हुन् ।

बेलायती खबर गार्जियनले जनाए अनुसार सुमनले लण्डन हन्स्लोमा तीन पटक लुटपाट गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्: