सुटुक्क चीन उडे वनमन्त्री

download (1)काठमाण्डौ । वन तथा भुसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटा चीनको राजधानी बेइजिङ उडेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
एकीकृत माओवादी स्थायी समिति सदस्यसमेत रहेका सापकोटा मन्त्रालयकै कार्यक्रमअन्तर्गत त्यहा गएको एमाओवादी कार्यालय स्रोतले जानकारी दियो ।

भ्रमणमा सापकोटाले औपचारिक कुटनीतिक भेटघाट गर्ने कार्यक्रम तय नभएको जानकारी दिइएको छ । उनी तीन दिनपछि फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्: