खानेपानीको अध्यक्षमा गुरुङ, सचिवमा बास्तोला

12524103_974521422637143_770664559478198008_n 12540881_974521382637147_170392896451856300_nबिर्तामोड । बिर्तामोड खानेपानीको अध्यक्षमा मेची टाइम्स दैनिकका अध्यक्ष , प्रकाशक जलकुमार गुरुङ सर्वसहमत चयन भएका छन् । गुरुङ बिर्तामोडका स्थाइ बसीन्दा हुन् ।

त्यस्तै सचिबमा बिर्तामोड निवासी बिर्तामोड नगरपालिकामा कार्यरत मेघराज बास्तोला निर्बिरोध निर्बाचित भएका छन् । उपाध्यक्ष र कोषाध्यक्ष सहित सदस्यका लागि भोली सोमवार चुनाव हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्: